अपडेट

एमालेले रावललाई साधारण सदस्यबाट हटायो

काठमाडौँ /नेकपा एमालेले नेता डा.भीम रावल लाई साधारण सदस्यता वाट रटाएको छ। बुधबार बसेको एमाले सचिवालय बैठकले रावलको संगठित सदस्यता खोसेको उपमहासचिव प्रदीप ज्ञवालीले बैठकपछि जानकारी दिए । दसौँ राष्ट्रिय…