कृषि प्रसार सेवा केन्द्र द्वारा १ दिने गोष्ठी कार्यक्रम
कालिकोट / सामुदायिक कृषि प्रसार सेवा केन्द्र द्वारा सम्बन्धि एक दिने अभिमुखिकरण गोष्ठी कार्यक्रम खाँडाचक्र वडा न. ३ ताडिमा सप्पन्न भएको छ ।
सामुदायिक कृषि प्रसार सेवा केन्द्रको आयोजनामा कृषि क्षेत्र विकास कार्यक्रम र खाँडाचक्र नगरपालिका कालिकोटको आर्थिक सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
खाँडाचक्र वडा न. ३,४ मा रहेका कृषिकहरुलाइ सहजीकरण गर्नाका निम्ति सामुदायिकमा रहेका प्रत्येक टोल टोलका दर्ता रहेका कृषि समुह सहकारी फर्ममा आबद्ध कृषिकहरुको उपस्थितमा कृषि औजार,माटो परिक्षण बिउबिझन उत्पादन जस्ता कार्य गर्नकोलागि महत्त्वपूर्णकार्यका लागि उक्त गोष्ठी कार्यक्रम गरेको हो ।