ताइफुले क्यूसुमा वाडिपहिरो ,डुवान र भौतिक क्षेति

फुकुओका/ जापानको दक्षिण पश्चिम क्षेत्र क्यूसुमा आएको सानसान आधिले विभिन्न क्षेत्रमा क्षेति र जनजिवन कष्टकर बनाएको छ। क्यूसु , कुमामोतो,ओइता,मियाजागि,नागासाकि,फुकुओका क्षेत्रमा अविरल बर्षा सहित आधी हुरीले हवाई उडान ,रेल सेवा, सडक यातायात अवरुद्ध भएका छन्।मियाजाकि शहरमा अत्यधिक हावाहुरीका कारण ४जना घाइते भएका छन्।दर्जनौं घरका छत, घरका झ्यालमा भएका सिसा फुट्नुका साथै गाडिहरु डुवान र कुमामोत्तो र मियाजाकिमा पहिरो समेत गकएको छ।

तपाईको प्रतिक्रिया