प्रवासी नेपली एकता मञ्च जापानको सर्वसहमत महाधिवेशन प्रतिनिधि छनोट

टोकियो/प्रवासी नेपली एकता मञ्च जापानको सर्वसहमत महाधिवेशन प्रतिनिधि छनोट भएको छ । प्रवासी नेपली एकता मञ्च जापान राष्ट्रिय कमिटी जापानका अध्यक्ष दोर्ण सिलवाल जापान वाट १ जना प्रतिनिधि छनोट भएका छन् ।

१६-२० असारमा हुने १०औं महाधिवेशनका लागि नेकपा एकिकृत समाजवादि निकट प्रवासी नेपली एकता मञ्च जापानको प्रतिनिधि शनिबार टुंगो लागेको हो। उक्त प्रतिनिधि छनोट मा प्रवासी नेपली एकता मञ्च जापान राष्ट्रिय कमिटीका अध्यक्ष दोर्ण सिलवालको अध्यक्षतामा नेकपा एकिकृत समाजवादिका पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालको प्रमुखआतित्थ्यता र प्रवास ईन्चार्ज श्रीप्रसाद शाहको विशेष आतित्थ्यतामा सम्मपन्न भएको हो। जुम मिटिङ वाट नै प्रतिनिधि छनोट गरिएको निर्वाच कमिटीका संयोजक हरि लामिछानेले वताए।उहाका अनुसार यदि पार्टीले जापान लाइ १ जना प्रतिनिधि थपगरेको खण्डमा प्रवासी नेपली एकता मञ्च जापानका सल्हाकार प्रकाश महरा लाइ प्रतिनिधि पठाउने निर्णय समेत गरेको वताए।

तपाईको प्रतिक्रिया