‘सारेगम अवार्ड २०८१’ जेठ १५ गते सार्वजनिक गरिने

काठमाडौँ। ‘सारेगम अवार्ड २०८१’ को लागि छनोट गरिएका टप पाँच गीतको नाम सार्वजनिक गरिएको छ।

आइतबार सारेगम स्टुडियो काठमाडौँको आयोजनामा सारेगम अवार्ड २०८१ को लागि विभिन्न विधाहररू मध्ये छनोट भएका सर्जक श्रष्टाहरूको नाम सार्वजनिक गरिएको हो।

जेठ १५ गते काठमाडौँको जमल राष्ट्रिय नाचघरमा सहभागिता जनाउन छनोट भएका सर्जक श्रष्टाहरूलाई आयोजकले हार्दिक अपिल गरेको छ।

सर्वोउत्कृष्ट राष्ट्रिय गीत, सर्वोउत्कृष्ट गायक, सर्वोउत्कृष्ट गीतकार, सर्वोउत्कृष्ट संगीतकार, सर्वोउत्कृष्ट नवगायक लगायतका विधामा अवार्ड प्रदान गर्न लागिएको स्टुडियो सञ्चालक तृप्ति खड्काले जानकारी दिएकी छन्।

अवार्डका लागि छनोट भएका कलाकाहररूको नाम यस प्रकार रहेको छ:

तपाईको प्रतिक्रिया