अपडेट

अनेरास्ववियूू नेतृ बरालद्वारा शुभकामना व्यक्त

दियो खबर संवाददाता झापा -सत्तारूढ दल नेपाल कम्युनिस्ट पाटी ‘नेकपा’को भातृसंगठन अनेरास्ववियूू नेतृ बरालले नेपालीहरुको महान् चाड विजया दशमीको शुभकामना व्यक्त गरेकी छन् ।
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को भातृसंगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ‘अनेरास्ववियू’केन्द्रीय कमिटी सदस्य समेत रहेकी बरालले सम्पूर्ण हिन्दुधर्मावलम्बीहरुका लागि विजया दशमीको शुभकामना दिएकी हुन् ।अशिक्षा असमानता र विभेदको अन्त्य गरि समृद्ध नेपाल निर्माणमा जुटौं ,कोरोना बाट आफू पनि बचौं अरुलाई पनि सुरक्षित रहन सहयोग गरौँ ।
साथै बरालले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली आमा, बुवा, दाजुभाई तथा दिदीवहिनीहरुको सुख, शान्ति, समृद्धि, उत्तरोत्तर प्रगति एवं सुस्वास्थ्यको कामना गर्दै कोरोनाको कहरकाबीच स्वास्थ्यका मापदण्डको पालना गरी घरमा नै बसी चाडपर्व मनाउन आग्रह समेत गरेकी छन् ।

तपाईको प्रतिक्रिया