जिन्दगी बदलिन्छ साहासबाट:धनराज वास्तविक

जिन्दगी बदलिन्छ साहासबाट ।
मान्छे बन्नुपर्छ मान्छे दासबाट ।।

सानो मुखले, ठूलो कुरा के गर्नु
गुलेलीले झर्दैन तारा आकासबाट ।।

केका निम्ति घमण्ड गर्छौं मानिस ।।
सिक्नु पर्ने डाईनोसरको नासबाट ।।

धेरै कुरामा परिस्थितिले जोगाउँछ ।।
जोगिनु छ आफ्ना र बदमासबाट ।।

धनराज वास्तविक
कालिकोट नरहरिनाथ गाउँपालिका,हाल काठमाडौं

तपाईको प्रतिक्रिया