कालिकोट / बाजुरा र कालिकोटको प्रसिद्ध तिर्थस्थल बडिमालिका (फोटोफिचर) वडिमालिका मन्दिर
यात्रा गर्दै धामीझाँक्री र तिर्थालु ।
तिर्थस्थल वडिमालिकाल नजीकै रहेको पाटन
पाटनका बुकि फुल
पाटनमा घोडा
वडिमालिका जाने बाटोमा ताल 
पाटनमा भेडाब्राखा चर्दै
तस्बिर सामाजिक संजाल बाट

भावना शर्मा । २४ श्रावण २०७९, मंगलवार १४:३३