बारेकोटे नगरपालिकाको एम्बुलेन्स नहुदा बाटोमै सुत्केरी

सुर्खेत /जाजरकोट जिल्लाको बारेकोटे नगरपालिका -११ घर भएकी प्रतिमा बिकलाई ४ दिन देखि सुत्केरी बेथा लागेको थियो बारेकोटे अस्पतालमा सुत्केरी हुन नसकेको अवस्थामा जाजरकोटको पुल मटेला बाट चौरजहारि अस्पतालमा जाँदै गर्दा बेथाले च्यापेपछि पुल नजिकै दमार रोडको बिच बाटोमै सुत्केरी भएर छोरा को जन्मिएको स्थानीयले बताए ।जनप्रतिनिधि भने चिल्लो गाडीमा जनता लाई अझै पाएनन् एम्बुलेन्स सम्म देख्न नपाएको दु:ख व्यक्त गरे।
नगरपालिका जस्तो ठाउँमा एउटा एम्बुलेन्सको व्यवस्था नभएको कस्तो सरकार हो रु भन्दै स्थानीय हरुले प्रश्न गरिरहेका छन्।यो तस्बिर सामाजिक संजाल बाट लिएको हो ।

तपाईको प्रतिक्रिया