अखिल क्रान्तिकारी विद्यार्थी संगठनकी अध्यक्ष पञ्चा सिंहलाई माओवादी केन्द्रको केन्द्रीय सदस्यमा मनोनित गरिएको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आइतबार काठमाडौंमा भएको पार्टीको केन्द्रीय समिति बैठकबाट सिंह लगायत थप केन्द्रीय सदस्यहरु मनोनित गरेका हुन् ।

दियो खबर । २० असार २०७९, सोमबार ०९:३२