अपडेट

पार्टी घोषणा भएको ७ दिनमै वामदेव गौतम निष्कासित

काठ्माडौँ / नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम आफ्नै पार्टीबाट निष्कासित हुनुभएको छ ।

शनिबार सतुंगलस्थित एक पार्टी प्यालेसमा आयोजित अभियानमा आवद्ध समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी, नेकपा (राष्ट्रवादी), आम नेपाली पार्टीका शीर्ष नेताहरुको बैठकले संयोजक गौतमलाई निष्कासन गरेको हो ।

बैठकले गौतमलाई बहुमतबाट निष्कासन गरी सो अभियानका सचिवालय सदस्य युवराज सफलको संयोजकत्वमा ११ सदस्यीय सचिवालय समिति गठन गरेको छ ।

तपाईको प्रतिक्रिया