अपडेट

काठमाडौं महानगरको बजेट २५ अर्ब ४१ करोड ९६ लाख

काठमाडौं  / काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९र८०को बजेट नगरसभामा पेश गरेको छ ।

शुक्रबार उपमेयर सुनिता डंगोलले महानगरपालिकाको नगरसभामा बजेट वजेट वक्तव्य पेश गर्नुभएको हो ।

उपमेयर डंगोलले पेश गरेको वजेट वक्तव्यमा आय तर्फ जम्मा २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार रहेको छ ।

 

तपाईको प्रतिक्रिया