जापान / संघीय सरकारले कालिकोट जिल्लाका ९ ओटै स्थानीय तहमा आगामी आर्थिक वर्ष २०७९/०८० का लागि बजेट पठाएको छ ।कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिकामा ४१ करोड ९१ लाख, रास्काेट नगरपालिकामा ३२ करोड ७१ लाख,तिलागुफा नगरपालिकामा ३३ करोड ६६ लाख,शुभकालिका गाँउपालिकामा२९ करोड ९ लाख,महावै गाँउपालिकामा २० करोड २० लाख,पचालझरना गाँउपालिकामा२८ करोड ७१ लाख,सान्नि त्रिवेणी गाँउपालिकामा २८ करोड ५८ लाख,पलाता गाँपालिकामा २७ करोड ४ लाख,नरहरिनाथ गाँउपालिकामा ३७ करोड १ लाख बजेट पाएका छन् ।
कालिकोटका स्थानीय तहले कति -कति पाए बजेट
तपाईको प्रतिक्रिया
तुलराज पाण्डे । २२ जेष्ठ २०७९, आईतवार ०७:२९