अपडेट

खाँडाचक्र नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले लिए जनताको नाममा शपथ

कालिकोट /खाँडाचक्र नगरपालिका प्रमुख र उप-प्रमुख वडाध्यक्षहरुले जनताको नाममा सपथ लिएका छन् ।प्रमुख निर्वाचन अधिकृत लालकाजी श्रेष्ठबाट सपथ खाएका छन् ।
जिल्लाकै सदरमुकाम मान्ममा रहेको खाँडाचक्र नगरपालिकामा स्वतन्त्र र नेकपा माओवादी केन्द्र संग चुनावी गठबन्धन गरिएको थियो ।
प्रमुखमा एकिकृत समाजवादीका कर्णाली प्रदेश कमिटी सदस्य एवं कालिकोट जिल्ला उपाध्यक्ष समेत रहेका कमल बहादुर शाहीले स्वतन्त्र चुनाव चिन्ह हाँसबाट बिजयी भएका हुन्,नेकपा माओवादी केन्द्र बाट गणेश बहादुर शाही (आकाश) निर्वाचित भएका छन् ।

तपाईको प्रतिक्रिया