रुकुम/मुसिकोट नगरपालिकाको माओवादीको तर्फबाट वसन्तकुमार शर्मा र एकीकृत समाजवादीको तर्फबाट विमल कुमार पुनको उम्मेदवारी परेको छ । सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर बसन्त शर्माले प्रमुखमा र विमल पुनले उपप्रमुखमा उम्मेदवारी दिनुभएको हो ।
मुसीकोट नगरपालिकामा माओवादी र समाजवादीको गठबन्धन भएको छ ।गठबन्धनकै हैसियतमा उहाँहरुको उम्मेदवारी परेको हो । प्रमुख, उपप्रमुख सहित सम्पूर्ण वडा अध्यक्ष र वडा सदस्यमा उम्मेदवारी दर्ता भइसकेको छ ।

दियो खबर । १२ बैशाख २०७९, सोमबार १९:५१