कालिकोट/आगमी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा जुम्लाको सत्तारुढ गठबन्धनको छलफल असफल भएपछी गठबन्धन भित्रका दलहरूबीच मित्रवत तरिकाबाट चुनावमा जाने भएको छ। हिमा गाउँपालिका नेकपा माओवादी (केन्द्र)को अध्यक्षमा यूवा तथा बिद्यार्थी नेता अम्मराज शाही अमरजङ्ग सर्व सम्मत चयन हुनु भएको छ । अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष तथा पार्टी प्रदेश समिती सदस्य लोकप्रिय युवा र आकर्षक हुन। केन्द्रीय राजनीतिसँग परिचित शाही कुशल संगठक र एक्सन ओरिन्टेड नेता भनेर चिनिन्छन । उनि बिधार्थि कार्यकर्तालाई संरक्षकको रूपमा एकदम रूचाईएका नेता हुन । उनि जनयुद्धको चिनारी स्वरुप आफुलाइ राजनीतिमा पुर्णकालिन प्रस्तुत गरेका युबा नेता हुन।
हिमा गाउँपालिकाका अध्यक्षमा शाहीको उम्मेदवारी
तपाईको प्रतिक्रिया
तुलराज पाण्डे । ११ बैशाख २०७९, आईतवार १९:३१