कालिकोट/खाँडाचक्र नगरपालिकामा ५ दलीय गठबन्धन तोडिएको छ । गठबन्धन दलमा रहेको नेकपा एकीकृत समाजवादी पार्टीले नगर प्रमुख र उप-प्रमुख दुबै पदमा स्वतन्त्र उमेद्वारी दर्ता गराउने बताएको छ ।
नगर-प्रमुख र उप-प्रमुखमा को उम्मेदवार हुनेहुन् भन्ने टुङ्गो अहिलेसम्म लागेको छैन् ।आइतबार खाँडाचक्र नगर कमिटीले विज्ञप्ति निकाले नेकपा एकीकृत समाजवादी पार्टी बाट चुनाव नलड्ने र स्वतन्त्र उम्मेदवार गरेका छन् ।
भोलि निर्वाचन कार्यालयमा गएर उनीहरुले उमेद्वारी दर्ता गर्ने बताएका छन्। समय अभावका कारण वडा अध्यक्ष तथा सदस्यहरुको उमेद्वारी पनि स्वतन्त्र हुने छन् ।नेकपा एकीकृत समाजवादीले गठबन्धन भित्र आफूहरुको सम्मानजनक उपस्थिती नभएको भन्दै खाँडाचक्र नगरपालिकामा विद्रोह गरेका हुन् ।
खाँडाचक्रमा तोडियो गठबन्धन
तपाईको प्रतिक्रिया
तुलराज पाण्डे । ११ बैशाख २०७९, आईतवार १९:२१