सुर्खेत/सत्तासाझेदार दलहरूको कर्णाली प्रदेशको आठ जिल्लामा गठबन्धनको भागबन्डा मिलेको छ । प्रदेशका दश जिल्ला मध्य रुकुम पश्चिम र सुर्खेत बाहेक अरु सवै जिल्लामा भागबन्डा मिलिसकेको गठबन्धन दलहरुले बताएका छन ।
अहिले सम्म हुम्ला,मुगु,डोल्पा,जाजरकोट,दैलख,कालीकोट,जुम्ला र सल्यानमा गठबन्धन दलबीच तालमेल गरेर चुनावमा जाने गरी सहमति भएको छ । बाँकी दुई जिल्लाको भागबण्डा मिलाउन सहमतिको लागि अन्तिम प्रयास भइरहेको पनि बताइएको छ ।
सत्तासाझेदार दलहरूरुकुम र सुर्खेत बाहेक आठ जिल्लामा टुगिंयो भागबन्डा
तपाईको प्रतिक्रिया

दियो खबर । ११ बैशाख २०७९, आईतवार १५:२१