सुर्खेत/सत्तारुढ गठबन्धनमा महानगरपालिका भागवण्डामा सहमति जुटेको छ ।
मंगलबार दिउँसो बालुवाटारमा भएको गठबन्धनका शीर्ष नेताको बैठकले ६ मध्ये तीन महानगर कांग्रेसले लिने,माओवादी,एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले एक/एक महानगरको नेतृत्व लिने सहमति गरेको स्रोतले बताएको छ ।
त्यस अनुसार पोखरा महानगरपालिकाको नेतृत्व एकीकृत समाजवादीले पाउनेछ ।
पोखरा एकीकृत समाजवादीको भागमा
तपाईको प्रतिक्रिया

दियो खबर । ६ बैशाख २०७९, मंगलवार १६:३८