मुक्तक-सुरेन्द्र बहादुर शाही

जे नहुनू थियो त्यहि भैदियो त म के गरु!
मेरो खुशी अनि सहारा लैदियो त म के गरु!!
त्यो दैब पापी दैबले गर्नु गर्‍यो रुवायो पनि!
यहाँ आफ्नैले पनि छोडेर गैदियो त म के गरु!!                           सुुुुरेन्द्र बहादुर शाही ,खाँडाचक्र नगरपालिका ३ताडि कालिकोट

तपाईको प्रतिक्रिया