अपडेट

एकीकृत समाजवादीका उप-महासचिव पौडेल र ज्वाला रुकुम आउँदै

रुकुम/नेपाल कम्नियुष्ट पार्टी एकीकृत समाजवादीका केन्द्रिय उप-महासचीव डाक्टर बिजय पौडेल र प्रकाश ज्वाला मंगलबार रुकुम पश्चिम आउदै हुनुहुन्छ ।
जिल्लामा मंगलबार हुन लागेको एकीकृत समाजवादीको जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न उपमहासचिव द्दय रुकुम पश्चिम आउन लागेको एकीकृत समाजवादीका जिल्ला अध्यक्ष बिमलकुमार पुनले जानकारी दिनुभयो ।
साथै आफ्ना पार्टीका नेता कार्यकर्ताहरुका बिच सहिद स्मृति भवन सेरिगाउँमा उक्त प्रशिक्षण कार्यक्रम हुन लागेको अध्यक्ष पुनले बताउनुभयो ।

तपाईको प्रतिक्रिया