सुर्खेत/कर्णाली प्रदेश सरकारका भुमि ब्यबस्था कृषि तथा सहकारी मन्त्री माननीय चन्द्र बहादुर शाही लाई हुम्ला बासिले भब्य स्वागत गरेका थिए ।
सरकारको कामको शिल शिलामा यहि १५ गते हुम्ला पुग्नु भएका शाही लाई हुम्लाका ताजाकोट गाउँपालिका,अदानचुली गाउँपालिका,चन्खेली गाउँपालिका र सर्केगाढ गाउँपालिकाका जनता हरुले स्वागत गरेका थिए।
मन्त्री शाहीले हुम्लाका तिनै क्षेत्रहरूको कृषि सङ्ग संबद्ध विभिन्न क्षेत्रहरूको अनुगमन गरि आज सुर्खेत आइ पुग्नु भएको छ।
कृषि क्षेत्रमा हुम्लामा संतोषजनक बिकास भएको पाइएको छ।
कृषि मन्त्री शाही लाई हुम्लामा भब्य स्वागत
तपाईको प्रतिक्रिया
तुलराज पाण्डे । २१ चैत्र २०७८, सोमबार १३:०१