अपडेट

सरकार सफल बनाउन लागेकालाई नै हस्तान्तरण हुन्छ -अध्यक्ष बम

सुर्खेत/पलाँता सरकार प्रमुख र कर्मचारी बिच भएको एक कार्यक्रममा बोल्दै अध्यक्ष बमले अहिले सम्म सरकार सफल बनाउन सरकारका विभिन्न नीति कार्यक्रममा संलग्नता जनाएर कुनै आँच आउनेकाम नगरि जनचाहाना अनुसार काम गरेर सरकार सफल बनाउने लाई नै जिताउने र सरकार हस्तान्तरण गर्ने बताउनु भएको छ ।
कार्यक्रममा बोल्दै बमले कर्मचारीले सधै काम प्रति बफादार र लगनसिल हुदा कसैले ओैला ठड्याउन नसक्ने हाम्रो जागिर के हुन्छ भनेर चिन्ता नगर्न बरु काममा सधै बफादार रहन निर्देशन गर्नु भएको छ । स्वास्थ्य,शिक्षा,कृषि,उर्जा, प्रशासन र विभिन्न कार्यक्रममा गरि चार सय बढी कर्मचारीलाई जागिरको ग्यारेन्टी र ब्यबस्थापन म गर्छु तपाईं हरु काम मा लगनसिल हुनु होला तपाईं हामी मिलेर पलाँतामा बाँकि रहैका भौतिक संरचना, सामाजिक बिकास जस्ले गर्ने हिम्मत राख्छ थप्दै पाँच बर्षको अनुभव छ तपाईं र जनताको हितमा काम कस्ले गर्छ भन्ने कुरा पाँच बर्षमा दिएको जिम्मेवारी कस्ले पुरागर्यो कस्ले अनियमितता र सामाजिक रुपमा नगकार्त्मक असर गरेको छ अनि कस्ले सरकारि काममा आफ्नो भन्दा सामाजिक कुरामा ध्यान दिएर काम गरेको छ त्यसैलाई बिजय गराउन लाग्ने हो अनि मात्र हाम्रा बाँकि सपना पूरा हुन्छन भन्दै बिस्वस्त पार्नु भएको छ । कर्मचारी को ब्यस्थापनमा अब्बल अध्यक्ष बमको यो भनाई प्रति सकरात्मक देखिएका कर्मचारी उत्साहित हुँदै कार्यक्षत्रमा फर्किएका छन ।

तपाईको प्रतिक्रिया