सुर्खेत/ दिगो विकासका लागि राष्ट्रिय युवा संजाल नेपालको कर्णाली प्रदेश स्तरिय बैठकले नयाँ नेतृत्व चयन गरेको छ।कर्णाली प्रदेश युवा संजालको अध्यक्षमा पुन दिलिप कुमार शाही सर्वसम्मत चयन भएका छन् ।
त्यस्तै पदाधिकारीमा उपाध्यक्षमा द्वय हुम्लाकि प्रतिभा शाही,सुर्खेतकि मिना विश्वकर्मा,सचिवमा जाजरकोटका प्रविन रोकाया,सह-सचिवमा कालिकोटका द्वय खड्ग विश्वकर्मा,दिनेश बोहोरा,कोषाध्यक्षमा मुगुका टोप बहादुर मल्ल,सदस्यहरु सल्यान सन्तोष विसी,जुम्ला गिता शाही ,दैलेखकी निता शाही ,सुर्खेतका भरत विश्वकर्मा,कालिकोटकी लक्ष्मी धिताल,हुम्लाका अर्जुन विश्वकर्मा,मुगुका कविन्द्र शाही रुकुम पश्चिमबाट भने अर्को बैठकले मनोनीत गर्ने अध्यक्ष शाहीले बताए ।
कर्णाली प्रदेश युवा संजालको अध्यक्षमा-शाही
तपाईको प्रतिक्रिया
तुलराज पाण्डे । १५ चैत्र २०७८, मंगलवार १४:४२