शिक्षक देखि नि.प्रमुख प्रशासकीय अधिकृत सम्म- चौलागाईं

सुर्खेत/कालिकोट जिल्ला साविक सुकाटीया गा.वि.स,वडा-२ हाल शुभकालिका गाउँपालिका वडा-४ बुवा पुरीचन्द्र चौलागाईं र आमा हिउकली चौलागाईंको कोख बाट २०३४ साल मङ्सिर ११ गते जन्मिएका जसि प्रसाद चौलागाईं शिक्षक देखि निमित्त प्रमुख प्रशासकीय अधिकृत सम्म जिम्मेवारी सम्हालेका चौलागाईंको निजामतीमा यस्तो छ संर्घष……………..कालिकोट जिल्ला साविक मान्म गा.वि.स. वडा-८ ताडिमा २०५५ फागुन देखि २०५९ असार मसान्तसम्म जनजीवन मा.वि ताडिमा कार्यरत,
निजामती सेवामा २०५९ साल असोज १० देखि २०६४ साल असार सम्म प्राविधिक सहायक(रा.प.अन.प्रथम )जिल्ला शिक्षा कार्यालय ,जाजरकोटमा कार्यरत २०६४ साल श्रवण १ देखि २०७२ साल असार २६ गते सम्म प्राविधिक सहायक जिल्ला शिक्षा कार्यालय ,कालिकोटमा कार्यरत ,२०७२ असार २७ गते देखि २०७६ असार २९ सम्म विद्यालय निरीक्षक (रा.प.तृतीय ) जिल्ला शिक्षा कार्यालय ,कालिकोटमा कार्यरत,२०७६ साल असार ३० गते देखि २०७८ साल कार्तिक २७ गते सम्म शिक्षा शाखा प्रमुख (अधिकृत सातौं )खाँडाचक्र नगरपालिकामा कार्यरत ,२०७८ साल कार्तिक २८देखि हालसम्म निमित्त प्रमुख प्रशासकीय अधिकृत खाँडाचक्र नगरपालिकाको जिम्मेवारी सम्हालि रहेका छन् ।

तपाईको प्रतिक्रिया