सुर्खेत / नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश कमिटी को बैठकले प्रदेश कमिटी पुर्णता दिएको छ।
उक्त कमिटीमा कालिकोट जिल्ला समन्वय समिति सदस्य समेत रहेका युवा नेता महेन्द्र बहादुर शाही लाई प्रदेश कमिटी सदस्यमा मनोनीत भएका छन् ।
कालिकोट जिल्लामा कम्युनिस्ट आन्दोलनमा विद्यार्थी राजनीति गर्दै आएका शाही पार्टीका भातृ संगठनमा लामो समय सक्रिय राजनिती गर्दै आएका शाही अहिले कालिकोट जिल्ला समन्वय समिति सदस्य समेत रहेका छन् ।
२०७९ साल बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा तिलागुफा नगरपालिकामा नगर-प्रमुखको चर्चामा समेत छन् ।
नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश कमिटी सदस्यमा-शाही
तपाईको प्रतिक्रिया
तुलराज पाण्डे । ४ चैत्र २०७८, शुक्रबार १७:३१