एम्बुलेन्स दुर्घटना५ जना घाइते

सुर्खेत/एम्बुलेन्स दुर्घटना हुँदा ५ जना घाइते भएका छन् जाजरकोट जिल्लाको भेरि नगरपालिका-२नेटा बाट बिरामी ल्याउदै गरेको एम्बुलेन्स दुर्घटना हुदा पाच जना घाइते भएका छन। नेपाल रेडक्रस सोसाइटी जाजरकोट शाखा को भे१ च २००७ नम्बर को एम्बुलेन्स भेरि नगरपालिका-२ पुरानो रिसाङ्ग नजिकै दुर्घटना हुँदा चालकसहित ५ जना घाइते भएकाे जिल्ला प्रहरी कार्यालय जाजरकोट ले जनाएको छ।
प्रहरी कार्यालय का अनुसार नेटा बाट चौरजहारी उपचारका लागि बिरामी लिन लागेकाे एम्बुलेन्स दुर्घटना परेको हो । घाइते हरुको अबस्था सामान्य रहेको प्रहरी कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया