अपडेट

प्रेस चौतारी नेपालको केन्द्रीय सदस्यमा-मल्ल

कालिकोट/प्रेस चौतारी नेपालको ९ओैं महाधिवेशनबाट केन्द्रीय सदस्यमा काली बहादुर मल्ल सर्वसम्मत चयन भएका छन् ।नेकपा एमाले निकट प्रेस चौतारी नेपालको पोखरामा सम्पन्न भएको ९ ओैं महाधिवेशन फागुन २७ गते उद्घाटन भएको थियो ।उक्त महाधिवेशले केन्द्रीय कमिटी सर्वसम्मति टुङ्गो लगाएको छ।
कालिकोट जिल्लामा लामो समय देखि पत्रकारको हकहितका लागि संर्घष गर्दै आएका मल्ल प्रेस चौतारी नेपाल कालिकोट जिल्लाको इन्चार्ज समेत रहेेका छन् ।

तपाईको प्रतिक्रिया