नेमकिपा जिल्ला कमिटी सदस्य दमाई प्रति शोक व्यक्त


कालिकोट/नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले कालिकोट जिल्लाको तिलागुफा नगरपालिकाको दोस्रो नगर सम्मेलनको बन्द सशस्त्र स्थल तिर जादै गर्दा भिड् बाट लडेका लैके दमाई प्रति नेमकिपाले शोक व्यक्त गरेको छ।
नेमकिपामा पार्टी भातृ संग हुदै २०५४ सालको स्थानीय तहको निर्वाचनमा वडा समेत भएका दर्जि अहिले कालिकोट कमिटी सदस्य समेत रहेका छन् ।
राजनीति क्षेत्रमा मात्र चिर परिचित नभए कर्णालीकै लोकप्रिय देउडा,हुड्के क्षेत्रमा ख्यातिप्राप्त लौके दमाईको भिर बाट लडेर निधन भए पछि पार्टी लाई अतुलनीय क्षति भएको पार्टी अध्यक्ष खड्गराज शाहीले शोक व्यक्तमा उल्लेख गरेका छन् ।

तपाईको प्रतिक्रिया