कालिकोट/नेकपा माओवादी केन्द्रले सुर्खेतमा आयोजना गरेको कार्यक्रममा दैलेख जिल्लाको लागि राष्ट्रिय सम्मेलन मा प्रतिनिधि सर्वसम्मत चक्रलाल सुनार दुल्लु नगरपालिका इन्चार्ज मा सर्वसम्मत चयन भएका छन् । माओवादी जनयूद्ध देखि नै पार्टीमा सक्रिय सुनार माओवादी केन्द्र दैलेखका लोकप्रिय नेताका रुपमा परिचित छन् । आफ्ना लालाबाला घरपरिवार छाडेर देशका लागि संघर्ष गरेका सुनारले प्रदेश सदस्य भएकै दिन पहिलेको भन्दा देश अहिले बनाउन र बचाउन आएको बताए । देशलाई समृद्ध बनाउनका लागि माओवादी पार्टी नै आवश्यक रहेको उनले दावी गरे
दुल्लु नगरपालिकाको इन्चार्जमा-सुनार
तपाईको प्रतिक्रिया
तुलराज पाण्डे । ३० फाल्गुन २०७८, सोमबार १७:४२