कालिकोट/नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) सुर्खेत बहुमुखी क्याम्पस समिति सुर्खेतले क्याम्पस प्रमुखलाई विभिन्न १९ बुँदे मागहरु राखेर ध्यानाकर्षण गराएको छ । क्याम्पसमा भएका विभिन्न समस्याहरु तत्काल पूरा गर्न क्याम्पस प्रशासनसँग माग गर्दै ध्यानाकर्षण पत्र बुझाइएको अध्यक्ष हिम्मत शाहीले बताए।
अखिल(क्रान्तिकारी)द्वारा क्याम्पस प्रमुखको ध्यानाकर्षण
तपाईको प्रतिक्रिया
तुलराज पाण्डे । २९ फाल्गुन २०७८, आईतवार १५:४६