सुर्खेत/कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिका–३ एक युवाले विष सेवन गर्दा मृत्यु भएको छ ।
बुधबार बेलुका विष सेवन गरेका ३० वर्षीय जनक बहादुर सहकारी लाई उपचारका लागि जिल्ला अस्पताल कालिकोटमा ल्याउँदै गर्दा मृत्यु भएको हो ।
विष सेवन गर्नुको कारण भने नखुलेको जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक भुपेन्द्र शाहीले बताए ।
मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ ।
विष सेवन गरेर मृत्यु
तपाईको प्रतिक्रिया
तुलराज पाण्डे । २६ फाल्गुन २०७८, बिहीबार २१:५२