नेकपा (एकीकृत समाजवादी)कर्णाली प्रदेश कमिटी उप-सचिवमा शाही

सुर्खेत / नेकपा (एकीकृत समाजवादी)कर्णाली प्रदेश कमिटी को उप-सचिवमा कालिकोट जिल्लाका इन्चार्ज समेत रहेका नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठकले कर्णाली प्रदेश कमिटीको पुर्णता दिएको छ।
कर्णाली प्रदेश सरकारका पुर्व भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री कुर्मराज शाही कालिकोटका पूर्व सांसद हुन् । उनले यसपटक कर्णाली प्रदेशमा नेकपा एमाले विरुद्ध विद्रोह गरे । फ्लोर क्रस गरेर कर्णाली प्रदेश सरकार बचाइदिए ।

तपाईको प्रतिक्रिया