कर्णाली साहित्य समाजको सदस्यमा-पाण्डे

सुर्खेत/कर्णाली साहित्य समाजको चौथो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनमा लक्ष्मण पाण्डे (विडिपल) सर्वसम्मत रुपमा सदस्यमा चयन भएका छन् ।
अध्यक्षमा खगेन्द्र अधिकारी‘अमृत’उपाध्यक्षमा देवकी तिमिल्सिना ‘समीक्षा’सचिवमा सरस्वती पन्त सहसचिवमा बलिराज रोकाया कोषाध्यक्षमा उगुना शाहीलाई सर्वसम्मत रुपमा चयन गरिएको छ।

तपाईको प्रतिक्रिया