शुभकालिकामा डोजर दुर्घटना

सुर्खेत/कालिकोट जिल्ला शुभकालिका गाउँपालिका-४ अन्तर्गत सेरि पान्तडि सडक खन्ने डोजर सोमबार विहान दुर्घटना भएको छ।
सेरि पान्तडि जाने सडक खन्ने डोजर चाफा जिउलामा आएको सुख्खा पहिरोका कारण दुर्घटना भएको स्थानीय विरेन्द्र चौलागाईंले बताए ।
उहाँका अनुसार मानवीय क्षेति नभएको र डोजर पुर्णरुपमा क्षेति भएको समेत बताए ।

तपाईको प्रतिक्रिया