तिला नदिमा बेपत्ता भएका मल्लको शव अझै भेटएन्

सुर्खेत/कालिकोट जिल्ला खाँडाचक्र नगरपालिका-८ स्थित सेराबाडा बजार नजिकै झोलुङ्गे पुलमा साथिहरु संग खेल्ने क्रममा तिला नदिमा खसेर बेपत्ता भएका एक बालकको शव अझै भेटिएको छैन् ।
सोही ठाउँ बस्ने ११ वर्षिय आकाश मल्ल (काले )झोलुङ्गे पुलमा साथीहरू सँग खेल्दै गर्दा नदिमा खसेर बेपत्ता भएको स्थानीयले बताए ।२०७८ साल फागुन १९ गते बेपत्ता भएका मल्लको खोजी कार्य जारी रहेको स्थानीयले बताए ।

तपाईको प्रतिक्रिया