अपडेट

कालिकोट-काठमाडौं सम्पर्क समन्वय समितिले सहिद परिवार र घाइते योद्धालाई गर्‍यो सममान

सुर्खेत/नेकपा माओवादी केन्द्र कालिकोट-सम्पर्क समन्वय समितिले आयोजना गरेको२०७८ सालको सहिद सप्ताहको अवसरमा आमूल परिवर्तनका निम्ति तत्कालीन नेकपा माओवादीले सुरु गरेको १० बर्ष जनयुद्धका सहिद तथा बेपत्ता परिवार र घाइते तथा अपांगयोद्धा सम्मान कार्यक्रम सम्पन्न गरेको छ।यस कार्यक्रममा सहिद/बेपत्ता /परिवार र घाइते /अपांग योद्धालाई सम्मान गरियको छ ।यश कार्यक्रममा कर्णालीका निबर्तमान मुख्य मन्त्री महेन्द्र बहादुर शाही ,सत्य पहाडी,समन्वय विशेष समिती अध्यक्ष श्रीकृष्ण अधिकारी,कालिकोट जिल्ला प्रतिनिधि सभा सदस्य दुर्गबहादुर रावत केन्द्रिय सदस्यहरु,प्रदेश सदस्य लगायत भिन्न अथितिहरु उपस्तिथि रहेको थिए। यी र यस्तै कार्यहरु निरन्तर सधै गरिरहने साथै सहिद/बेपत्ता/घाइते/अपांगका सपनालाई सधै साकार तुल्याउन हर दम हरपल लागिरहने कुरा यश समन्वय समितिका अध्यक्ष गोरक्षे महतारा”भौतिक”ले बताए।

तपाईको प्रतिक्रिया