अपडेट

मानव अधिकार रक्षक जिल्ला संजाल कालिकोटको बैठक सम्पन्न

कालिकोट /जिल्लाको खाँडाचक्र नगरपालिका वडा-१ को सभा हलमा मानव अधिकार रक्षक जिल्ला संजाल कालिकोटको बैठक सम्पन्न भएको हो ।
मानव अधिकार रक्षक संजाल कालिकाेटका संयाेजक डिल्ली प्रसाद चाैलागाईंकाे अध्यक्षता कालिकाेट जिल्ला ईन्सेक प्रतिनिधि कालि बहादुर मल्लकाे प्रमुख आतिथ्यतामा रेडियो चंखेली एफ.एमका कार्यक्रम संयोजक हस्त चौलागाईं,दियो खबरका अध्यक्ष तुलराज पाण्डे लगाएतको उपस्थिति रहेको थियो ।
कालिकाेट जिल्लामा दलित,महिला हिंसाका विरुद्ध मानवअधिकारकर्मी र मानव अधिकार रक्षक जिल्ला संजालले पत्रकारहरु संग जिल्लाको समसामयिक विषयमा छलफल भएको बताए ।

तपाईको प्रतिक्रिया