नेपाल केन्पो खुकुरी मार्सल आर्ट्स संघबाट श्रेष्ठ सम्मानित

काठमाडौं/नेपाल केन्पो खुकुरी मार्सल आर्ट्स संघले नेपाल केन्पो खुकुरी मार्सल आर्ट्स संघ कि उपाध्यक्ष सन्तोषी श्रेष्ठ प्रदेश खेलकुद विकास बोर्डकोको सदस्यमा नियुक्त भएकोमा कार्यकाल सफलताको शुभकामना सहित सम्मान गरिएको हो ।
नेपाल केन्पो खुकुरी मार्सल आर्ट्स संघका अध्यक्ष डा.पूर्ण प्रसाद पाण्डेको नेतृत्वमा नेपाल केन्पो खुकुरी मार्सल आर्ट्स संघका पदाधिकारीहरुले संयुक्त रुपमा सम्मान गरेका हुन्। खेल क्षेत्रलाई विश्व जगतमा चिनाउनको लागि एक सक्ष्म महिला नेतृ श्रेष्ठ राजनीतिक क्षेत्रमा पनि होमीएकि छन् ।महिला लाई घरको चुलोचौको मात्र सिमित हुने भन्दा पनि समाज रुपान्तरण गर्नका लागि आफू सधैं समाजिक क्षेत्रमा नै लागि रहने समेत बताइन् ।

तपाईको प्रतिक्रिया