काठमाडौं लेडि जेसिजको अध्यक्ष श्रेष्ठ

काठमाडौं/काठमाडौं लेडी जेसिजको अध्यक्षमा जेसि सोनि श्रेष्ठ सर्वसम्मत चयन भएकी छन् । काठमाडौंमा २४ मंसिरमा सम्पन्न जेसीज काठमाडौं लेडीको वार्षिक साधारण सभा तथा २६औँ शाखा अधिवेशनबाट सोनी श्रेष्ठ अध्यक्षमा चयन भएकि छन् ।

त्यस्तै कार्यकारीणी उपाध्यक्षमा द्वय सबिना श्रेष्ठ,मिली श्रेष्ठ र शर्मिला नकर्मी चुनिएका छन् भने उपाध्यक्षमा स्वेच्छा रन्जित,शाइना ताम्राकार,सबिना महर्जन श्रेष्ठ,दिल शाही,माला थापा मगर र शान्ता भट्टराई चयन भएका छन् ।
महासचिवमा कमला गुरुङ प्रधान चयन भएका छन् भने शिल्भी नकर्मी कोषाध्यक्षमा चुनिएकी छन् ।

तपाईको प्रतिक्रिया