Loading... आजः १२ असार २०७९, आईतवार

नेपाल केन्पो खुकुरी मार्सल आर्ट्स संघले गर्यो उपाध्यक्ष र केन्द्रीय सदस्य मनोनीत

काठमाडौं /नेपाल केन्पो खुकुरी मार्सल आर्ट्स संघका अध्यक्ष पुर्ण प्रसाद पाण्डेको अध्यक्षता बसेको बैठकले रिक्त रहेका पदपूर्ति गर्ने निर्णय अनुसार उपाध्यक्ष द्वय विमल कार्की,नकुल चौलागाईं र केन्द्रीय सदस्यमा द्वय हरिमाया कार्कि,राम बिनय कुशुवहा लाई मनोनीत गरिएको अध्यक्ष पुर्ण प्रसाद पाण्डेले बताए ।