Loading... आजः १२ असार २०७९, आईतवार

नेपाल केन्पो खुकुरी मार्सल आर्ट्स संघले गर्यो पाण्डेलाई सम्मान

काठमाडौं/नेपाल केन्पो खुकुरी मार्सल आर्ट्स संघले नेकपा एमालेको चितवनमा सम्पन्न भएको १०ओैं महाधिवेशन बाट निर्वाचित नेकपा एमाले पार्टी उपाध्यक्ष सुरेन्द्र प्रसाद पाण्डे लाई कार्यकाल सफलताको शुभकामना सहित सम्मान गरेको छ। नेपाल केन्पो खुकुरी मार्सल आर्ट्स संघका अध्यक्ष पूर्ण प्रसाद पाण्डेको नेतृत्वमा नेपाल केन्पो खुकुरी मार्सल आर्ट्स संघका पदाधिकारीहरुले संयुक्त रुपमा सम्मान गरेका हुन्। खेल क्षेत्रलाई विश्व जगतमा चिनाउनको लागि राजनितीक दलको पनि महत्त्वपूर्ण भुमिका रहने र यसको लागि आफू र आफ्नो पार्टीले नेपाल केन्पो खुकुरी मार्सल आर्ट्स संघ लाई सक्दो सहयोग गर्ने समेत पाण्डेले बताए ।। खेल क्षेत्रलाई विश्व जगतमा चिनाउनको लागि राजनितीक दलको पनि महत्त्वपूर्ण भुमिका रहने र यसको लागि आफू र आफ्नो पार्टीले नेपाल केन्पो खुकुरी मार्सल आर्ट्स संघ लाई सक्दो सहयोग गर्ने समेत पाण्डेले बताए ।