गजल रहिरहने छु- लक्ष्मण कुमार शाही(क्षितिज)

सबैका लागी म थिए छु र रहिरहनेछु ।
कसैलाइ पर्दा निवेदन सम्म लेख्ने भइरहनेछु ।।
समाजमा सबै मान्छे ब्यबहारिक हुदैनन सायत ।
खुकुरीको चोटलाई पनि अचानो बनी सहिरहनेछु ।।।
हुनेले पो पैसा दिइ गुनगान लगाउलान
केहि नहुने म बिश्वास दिन गइरहनेछु ।।।

तपाईको प्रतिक्रिया