सबैका लागी म थिए छु र रहिरहनेछु ।
कसैलाइ पर्दा निवेदन सम्म लेख्ने भइरहनेछु ।।
समाजमा सबै मान्छे ब्यबहारिक हुदैनन सायत ।
खुकुरीको चोटलाई पनि अचानो बनी सहिरहनेछु ।।।
हुनेले पो पैसा दिइ गुनगान लगाउलान
नहुने म बिश्वास दिन गइरहनेछु ।।।
गजल- रहिरहने छु लक्ष्मण कुमार शाही (क्षितिज)
तपाईको प्रतिक्रिया
दियो खबर । १५ आश्विन २०७७, बिहीबार १२:४६