सुर्खेत /जेसीजको क्षेत्र ‘घ’ सम्मेलन वीरेन्द्रनगरमा हुने भएको छ । नेपाल जेसीजको आयोजना र वीरेन्द्रनगर जेसीजको आतिथ्यतामा हुने सम्मेलनमा सम्मेलन सभापति जेसी सुमन कृष्ण श्रेष्ठको सभा अध्यक्षाा , कर्णाली प्रदेश सरकार मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको प्रमुख आतिथ्यता,समाजिक विकास मन्त्री यज्ञबहादु वि.स क्षेत्री ,राष्ट्रिय जेसि सिनेटर अरुणेश्वर खनालको विशेष आतिथ्यता रहेको थियो । राष्ट्रिय पदाधिकारी क्षेत्र ‘घ’ शाखाका अध्यक्ष र महासचिव लगाएको सहभागीता रहेको आयोकले जानकारी दिएको छ।उक्त सम्मेलन दुई दिनसम्म चल्ने आयोजकले बताए ।
उक्त सम्मेलनमा शाखाहरूबाट अध्यक्ष र भर्चूअल रूपमा क्षेत्र ‘घ’ का ६ सय बढी युवाहरू सहभागी छन्।
तुलराज पाण्डे । ११ भाद्र २०७८, शुक्रबार १३:५१