पत्रकार द्वाेय माथि दिएको धम्की प्रती महाँसंघकाे आपत्ति

सुर्खेत / पत्रकार नगेन्द्र प्रसाद उपाध्याय र विष्णुप्रसाद न्यौपानेले नागरिक दैनिक र अन्नपूर्ण पोष्ट अनलाइनमा प्रकाशित समाचार कर्णाली प्रदेश सरकारका भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री कुर्मराज शाही लाई बलात्कार आरोप भन्ने शीर्षक लाई लिएर सामाजिक संजालमार्फ अपशब्द, धम्मकी ,दिएको घटना प्रती नेपाल पत्रकार महासंघ कालिकोट र सुर्खेत शाखाले अापति जनाएका छन । कालीकाेट र सुर्खेत शाखा द्रारा छुट्टाछुट्टै जारी बिज्ञाप्तीमा समाचारकाे बिषयमा चित्त नवुझे कानुनी उपचारमा जाने ठाउँ हुदाहुदै अराजक शैली देखाएर पत्रकार माथि गरिने धम्कि प्रति महाँसघकाे गम्विर ध्यानाक्रषण भएकाे प्रेस बिज्ञप्तीमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया