अन्तर जिल्ला जोड्न सडक खण्ड छिटै संचालनमाआउने अध्यक्ष -बम

सुर्खेत /जुम्ला जिल्ला अन्तर्गत पर्ने हिमा गाउँपालिका देखि कालिकोट जिल्लाको पलाँता गाउँपालिका जोड्ने सडक खण्ड बर्षातका कारण अबरुद्व भए पछि पलाँता गाउँपालिकाका जनता लाई खाद्यान्न ,आवतजावत गर्न समस्या भए पछि गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर बम पलाँतिकान्छा सडकको अनुगमन संगै हिमा गाउँपालिका अध्यक्ष रज बहादुर शाही संग भेट्घाट तथा भला कुसाली भएको छ।उक्त भेट्घाटमा जुम्ला जिल्ला हिमा गाउँपालिका देखि कालिकोट जिल्लाको पलाँता गाउँपालिका जोड्ने सडक खण्डमा कर्षातका कारण विभिन्न ठाउँमा पहिरो जाने भत्किएकाले मर्मत सुधारका लागि दुई पक्षयी सम्झौता भएको छ।हिमा गाउँपालिकाको५० प्रतिशत र पलाँता गाउँपालिकाको ५० प्रतिशतमा भोलि देखि काम गर्ने गरि छलफल गरिएको पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर बम ले दियो खबर संग बताए ।

तपाईको प्रतिक्रिया