अध्यादेश विरुद्ध अनेरास्ववियूको भण्डाफोर सभा

काठमाडौं । सरकारले ल्याएको राजनीतिक दल सम्बन्धी अध्यादेशको विरोधमा एमाले निकट विद्यार्थी संगठनले आज पनि विरोध जारी राखेको छ ।

अनेरास्ववियूका केन्द्रीय कमिटीको आयोजनामा दल विभाजनलाई प्रोत्साहन गर्न अध्यादेश ल्याइएको भन्दै त्यसको भण्डाफोर गर्न आव्हान गर्दै सडकमा उत्रिएका छन् ।
टाउकोमा कालो फेटा बाँधेर उनीहरूले अध्यादेशविरुद्ध भण्डाफोर सभासमेत गरेका छन् ।

तपाईको प्रतिक्रिया