Loading... आजः २७ श्रावण २०७९, शुक्रबार

प्रदेश २ को प्रदेश प्रमुख झा पदमुक्त

सुर्खेत /सरकारले प्रदेश-२ को प्रदेश प्रमुख परिर्वतन गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले राजेश झा अहिराजलाई पदमुक्त गरेको हो ।

अहिराजलाई अघिल्लो सरकारले ७ फागुन २०७७ मा प्रदेश प्रमुख नियुक्त गरेको थियो ।