कालिकोट /अफगानिस्तानका राष्ट्रपति अशरफ गानीले देश छाडेका छन् । उनी ताजकिस्तानतर्फ लागेको रोयटर्सलाइर्ए उदृत गर्दै अलजजिराको समाचारमा उल्लेख छ ।
सुरक्षाका कारण देखाउँदै अधिकारीहरुले थप जानकारी दिएका छैनन् । आजै तालिवान लडाकुहरु राजधानी काबुल पसेपछि गानीले देश छाडेका हुन् ।
अफगानिस्तानका राष्ट्रपतिले छाडे देश
तपाईको प्रतिक्रिया
बालिका आचार्य । ३१ श्रावण २०७८, आईतवार २१:३१